४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के के हुन् युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई रोक्ने बेलायतको योजना

२२ फाल्गुन २०७८, आईतवार ०८:०९

फागुन २२, काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्न विश्व नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्।

न्युयोर्क टाइम्सको एक आलेखमा प्रधानमन्त्री जोनसन्ले लेखे, “यो भविष्यका इतिहासकारहरूले होइन तर युक्रेनका जनताले हाम्रो निर्णय गर्नेछन्।”

प्रधानमन्त्री जोन्सनले ६ बुँदे योजना दिएका छन् । उनी भन्छन् कि यसले पुटिनलाई रोक्न सक्छ।

विश्वका नेताहरूले युक्रेनको लागि ‘अन्तर्राष्ट्रिय मानवीय गठबन्धन’ गठन गर्नुपर्छ।

विश्व नेताहरूले पनि आत्मरक्षाको लागि युक्रेनको प्रयासलाई समर्थन गर्नुपर्छ।

रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ ।

अन्तर्राष्ट्रिय समुदायले रुसलाई युक्रेनमा आफ्ना कार्यहरू ‘सामान्यीकरण’ गर्नबाट रोक्नै पर्छ।

युद्ध रोक्न कूटनीतिको बाटो अपनाउनुपर्छ, तर यसमा युक्रेनको वैध सरकारको पूर्ण सहभागिता हुनुपर्छ ।

नेटोका देशहरूबीच सुरक्षा सहयोग सुदृढ गर्न व्यापक प्रयास हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा