एएसपी (अर्कन्सास राज्य प्रहरी)लाई प्राप्त प्रारम्भिक जानकारीअनुसार गोली चल्दा कम्तीमा १० जनालाई गोली लागेको छ। घाइतेहरूमा बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एएसपी (अर्कन्सास राज्य प्रहरी)लाई प्राप्त प्रारम्भिक जानकारीअनुसार गोली चल्दा कम्तीमा १० जनालाई गोली लागेको छ। घाइतेहरूमा बा"/>
१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा ‘कार शो’मा गोली चल्दा एक जनाको मृत्यु, बालबालिका समेत २० घाइते

६ चैत्र २०७८, आईतवार ०६:४८

चैत ६, काठमाडौँ । अमेरिकाको अर्कान्सासमा एउटा 'कार शो'मा गोली चल्दा एक जनाको मृत्यु भएको छ। यस्तै करिब २० जना घाइते भएको बताइएको छ।

एएसपी (अर्कन्सास राज्य प्रहरी)लाई प्राप्त प्रारम्भिक जानकारीअनुसार गोली चल्दा कम्तीमा १० जनालाई गोली लागेको छ। घाइतेहरूमा बालबालिका पनि रहेका छन्।

अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो। त्यहाँका प्रहरी प्रमुख किथ फिन्चका अनुसार गोलीबारी साँझ ६:५० मा सुरु भएको हो। केही बन्दुकधारीहरू आएर एक्कासि गोली चलाएको पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए