२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुचा र इरपिनमा भएका नरसंहारबारे क्यानडाले रुसी राजदूतलाई बोलाउने

२०७८, २४ चैत्र बिहीबार ०६:१८

 चैत्र २४, मस्को | युक्रेनी सहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ । क्यानडाले बुचा र इरपिनको किभ उपनगरहरूमा सर्वसाधारणको हत्याका विवरणहरूमा  राजदूतलाई बोलाउने तयारी गरेको  क्यानडाका विदेशमन्त्री मेलानी जोलीले जानाकरी दिइन । सो हत्यालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आक्रोश बढेको छ ।

"हामीले बुचामा जे देख्यौँ त्यसमा अमानवीयताको स्तर छ," ब्राजिलको राजधानी ब्रसेल्समा नेटो मुख्यालयमा सञ्चारकर्मीहरूसँग उनले भनिन् । रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्न सदस्य देशका मन्त्रीहरूबीच बैठक हुँदैछ । 

क्यानडाका लागि रुसका राजदूत ओलेग वी स्टेपानोभलाई बुचा र इरपिनमा भएका नरसंहारका घटनाको चित्रहरूसहित उपस्थितिका सुनिश्चित गर्न आफूले उपमन्त्रीलाई निर्देशन दिएको मन्त्री जोलीले बताइन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर