२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा संघीय निर्वाचन आह्वान

२०७८, २७ चैत्र आईतवार ०७:५६

चैत्र २७, सिडनी | अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा संघीय निर्वाचन आह्वान गरेका छन् । राजधानी क्यानबेरमा गभर्नर जनरलसँग छलफल गरेपछि प्रधानमन्त्री मोरिसनले चुनावको मिति तोकेका हुन् । मोरिसनको सत्तारूढ गठबन्धनको हाउस अफ रिप्रिजेन्टेटिभमा ७६ सिट छ । सरकार गठनका लागि यो न्युनतम संख्या हो । 

निर्वाचनपछि सरकार परिवर्तन हुने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् । एन्थोनी अल्बानिजले नेतृत्व गरेको विपक्षी लेबर पार्टीे सत्तामा पुग्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन् । चुनावी सर्वेक्षणहरूले सधै वास्तविकता देखाउँदैनन् ।  

यसअघि भएका चुनावी सर्वेक्षणहरूले प्रधानमन्त्री मोरिसन पराजित हुने देखाएका थिए । ‘यो बलियो भविष्य र अनिश्चित बीचको छनोट हो ।  यो तपाईंले चिनेको सरकार र तपाईंले नजानेको लेबर विपक्षी बीचको छनौट हो’, प्रधानमन्त्रीले आइतबार भने । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से