१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन भन्छन्, चिनियाँ जनलसेनाले हाम्रो दैलोमा आएर अड्डा बनाउन पाउँदैन

१२ बैशाख २०७९, सोमबार ०५:५०

वैशाख १२, काठमाडाैं | अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिनियाँ जनलसेनाले आफ्नो दैलोमा आएर अड्डा बनाउननपाउने बताएका छन् । 

मोरिसनले सोलोमन आइल्यान्ड्समा चीनले सैन्य अड्डा बनाउन खोज्दा अस्ट्रेलिया र अमेरिकाको लक्ष्मणरेखा नाघिने बताएका छन् । त्यस्तै अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नेबी जोयसले सोलोमनमा चीनले क्यानबेरालाई तर्साउनका लागि सैन्य अड्डा बनाउन लागेको टिप्पणी गरेका छन् । 

अमेरिकाले केही महिनाअघि मात्र लक्ष्मणरेखा र प्रभावक्षेत्रको अवधारणा नमान्ने घोषणा गरेको थियो । स्वतन्त्र मुलुकले कससँग सहकार्य गर्ने विषयमा आफैं निर्णय लिन पाउने पनि वाशिङटनले बताएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक