२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना भाइरसको चौंथो लहरको चिन्ता, हप्ता दिनमा दोब्बर संक्रमण

२०७९, १२ बैशाख सोमबार ०७:१६

वैशाख १२, काठमाडाैं | भारतमा कोरोना भाइरसको संक्रमण कोभिड-१९ फेरि बढ्दै गएको छ । हिजो अर्थात् आइतबारसम्मका ७ दिनमा त्यसअघिका ७ दिनको भन्दा झन्डै दोब्बर नयाँ संक्रमित थपिएका छन् ।

भारतका कम्तीमा १२ राज्यमा संक्रमण बढ्दै गएको छ । १८ अप्रिलदेखि २४ अप्रिल अर्थात् एक हप्तामा भारतमा १५ हजार ७ सय नयाँ संक्रमित थपिएका हुन् ।

यो भन्दा अघिल्ला सात दिनमा ८ हजार ५० मात्रै नयाँ संक्रमित थपिएका थिए । यो हप्ता करिब ९५ प्रतिशत बढी संक्रमित थपिएका हुन् ।

विगत ११ हप्तामा निरन्तरको घट्दो संक्रमणपछि पछिल्ला २ हप्तामा संक्रमण बढेको छ । संक्रमण बढ्न थालेसँगै भारतमा कोभिड-१९ महामारीको चौंथो लहर आउन सक्ने चिन्ता बढ्न थालेको छ ।

यसै समयमा अर्को छिमेकी मुलुक चीनमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से