४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकहरू भन्छन्– कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

२१ बैशाख २०७९, बुधबार ०५:५१

वैशाख २१, न्युयोर्क | एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले कुकुरको नस्लले आफ्नो स्वभाव भविष्यवाणी गर्न नसक्ने पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले २ हजारभन्दा बढी कुकुरहरूमा उनीहरूको व्यवहारिक विशेषताहरू र जीन मूल्यांकन गर्न सर्वेक्षण गरेका थिए ।

आफ्नो विश्लेषणबाट उनीहरुले कुकुरका मालिक वा पाल्नेहरूबाट २ हजार सर्वेक्षण जवाफहरू तयार गरे ।  तिनीहरूले आफ्नो तथ्यांक मालिकले कुकुरको विशेषता र स्वभावबारे बर्णन गरेको एउटा खुला तथ्यांक—डार्विनस आर्कबाट लिएका थिए ।  

यसको माध्यमबाट वैज्ञानिकहरुले यो पत्ता लगाए कि नस्लको आधुनिक अवधारणाले कुकुरहरुको अधिकांश व्यवहारबारे केबल आंशिक भविष्यबाणी गर्छ । जीनमार्फत स्वभावसम्बन्धी विशेषता थाहा पाउन सके पनि त्यसले कुकुर कति मायालु छ वा कति छिटो रिसाउछ भन्ने निर्धारण गर्न सकिदैन ।

यूमास चान र एमआईटी तथा हार्वर्डको ब्रोड इन्स्टिच्युटका एलिनोर कार्लसन भन्छिन्, ‘आनुवंशिकीले कुनै एउटा कुकुरको व्यक्तित्वमा भूमिका खेल्छ । तर, कुकुरको विशिष्ट नस्ल ती लक्षणहरूको उचित भविष्यवाणी होइन ।अध्ययन साइन्स जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता