२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदी–म्याक्रोँ भेटवार्ता, युक्रेन संकट समाधानमा दुबैको साझा मत

२०७९, २२ बैशाख बिहीबार ११:०६

वैशाख २२, पेरिस | युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट वार्ता गरेका छन् । भेटका अवसरमा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा वार्ता गरेका छन् । 

वार्तापछि दुबै देशका नेताहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । दुबै नेताले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै युक्रेनको मानवीय संकटप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् । 

भारत र फ्रान्सले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको दुई देशद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधारणको पीडाको अन्त्यका लागि दुवै पक्षलाई एकै ठाउँमा ल्याउने र संवाद तथा कूटनीतिको प्रवर्द्धन गर्नसमेत दुवै नेताले सहमति जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से