रुसले विजय दिवस मनाउँदा पुटिनले युक्रेनबारे के भने ?

Posted on: 09 May, 2022

वैशाख २६, मस्को | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरे । 

२४ फेब्रुवरीमा रुसमाथि हमला गरेका पुटिनले भने, ‘आज हाम्रा सैनिकहरू आफ्नो जन्मभूमिलाई सन् १९४५ मा जस्तै नाजीहरूको फोहोरबाट मुक्त गराउने विश्वासका साथ लडिरहेका छन् ।’ 

‘नयाँ पुस्ताहरू आफ्ना बुबा र हजुरबुबाको सम्झनाका लागि योग्य हुन सक्छन् ’,  उनले अगाडि थपे  ‘दुःखको कुरा आज नाजीवादले फेरि एकपटक आफ्नो टाउको ठड्याएको छ ’। युक्रेन फासीवादको चपेटामा परेको र रुसी भाषीको बाहुल्यता रहेको क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यकहरूका लागि खतरा भएको बताएका छन् ।

 रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरे । 

२४ फेब्रुवरीमा रुसमाथि हमला गरेका पुटिनले भने, ‘आज हाम्रा सैनिकहरू आफ्नो जन्मभूमिलाई सन् १९४५ मा जस्तै नाजीहरूको फोहोरबाट मुक्त गराउने विश्वासका साथ लडिरहेका छन् ।’ 

‘नयाँ पुस्ताहरू आफ्ना बुबा र हजुरबुबाको सम्झनाका लागि योग्य हुन सक्छन् ’,  उनले अगाडि थपे  ‘दुःखको कुरा आज नाजीवादले फेरि एकपटक आफ्नो टाउको ठड्याएको छ ’। युक्रेन फासीवादको चपेटामा परेको र रुसी भाषीको बाहुल्यता रहेको क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यकहरूका लागि खतरा भएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!