२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप

२०७९, २६ बैशाख सोमबार ०८:३३

वैशाख २६, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ ।

उनले पूर्वी युक्रेनमा जारी लडाइँमा लडिरहेका रुसी फौज तथा स्वयंसेवीहरू ‘मातृभूमि र यसको भविष्यका लागि लडिरहेको’ समेत टिप्पणी गरे ।

सम्बोधनका क्रममा उनले पश्चिमा मुलुकहरुले ‘हाम्रो भूमिमा आक्रमण गर्ने’ तयारी गरिरहेको आरोप समेत लगाएको बीबीसीले जनाएको छ ।

उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई ‘स्वभाविक खतरा’ को रुपमा टिप्पणी गर्दै आफूले थालेको ‘विशेष सैन्य कारवाही’ आवश्यक रहेको र यो ‘सही निर्णय’ भएको समेत बताए ।

उनले युक्रेनमा जारी द्वन्द्वबाट प्रभावित परिवारलाई राज्यले ख्याल राख्न सके जती सबै गर्ने समेत आश्वासन दिए । ‘हरेक सैनिक र सैनिक अधिकारीको मृत्यु हाम्रा लागि पीडादायी छ ।’ पुटिनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर