२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स

२०७९, २८ बैशाख बुधबार ०६:५९

वैशाख २८, अंकारा | एजेन्सी | एक महत्वपूर्ण खोजमा टर्कीमा एउटा भूमिगत फलामे युगको कम्प्लेक्स फेला परेको छ । संरचना अस्तव्यस्त भएकाले पुरानो परिसरको पूर्णअध्ययन हुन बाँकी छ । कम्प्लेक्समा पुरातत्वविद्हरूले पर्खालहरूमा दुर्लभ चट्टान कला चित्रहरू फेला पारेका छन्, जसले अश्शुर शैलीमा चित्रण गरिएका देवताहरूको जुलुस देखाउँछन् ।

Rare ancient artwork discovered beneath a home in Turkey – ABC17NEWS 

खोजले प्रारम्भिक चरणहरूमा यस क्षेत्रमा अश्शुरी प्रभुत्वको जानाकारी दिने अध्ययनका लेखक तथा सोसल साइन्स युनिभर्सिटी अफ अंकाराका सेलिम फेरुह अदालीले बताए । 

सन् २०१७ मा लुटेराहरूले यसलाई टर्कीको बासबुक गाउँमा दुई तले घरमुनि फेला पारेपछि पुरानो भूमिगत कम्प्लेक्स उत्खनन गरिएको थियो । लुटेराहरूले त्यसको खजनालाई निशाना बनाएका थिए । तर, उनीहरूको योजनालाई प्रहरीले बिथोलिदिएको थियो ।

प्रहरीले घटनाबारे एउटा पुरातात्विक संग्रालयलाई खबर गरेका थिए । हाल सो क्षेत्र टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको कानूनी संरक्षणअन्तर्गत छ ।अध्ययन एन्टिक्युटी जर्नलमा बुधबार प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से