२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलेन्स्की भन्छन्– पुटिनसँग कुराकानी गर्न तयार छौं, तर…

२०७९, १३ जेष्ठ शुक्रबार १०:५७

जेठ १३, काठमाडौँ | युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् । 

‘रुसी नेतासँग छलफल गर्ने कुराहरू छन् । हाम्रा मानिस उनीसँग कुरा गर्न इच्छुक छैनन् तर अहिलेको वास्तविकतालाई सामना गर्नैपर्ने हुन्छ,’ एक इन्डोनेसियाली थिंकट्यांकलाई सम्बोधन गर्दै जेलेन्स्कीले बताए । 

‘पुटिनसँगको बैठकमा हामी आफ्नो जिन्दगी फिर्ता चाहन्छौं । हामी आफ्ना भूभागहरू सहितको सार्वभौम मुलुकको जीवन फिर्ता लिन चाहन्छौं,’ उनले भने । 

तर रुस शान्तिवार्ताका लागि अहिलेसम्म पनि तयार नरहेको जेलेन्स्कीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने