२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वीयुक्रेनतर्फ निरन्तर बढ्दै रुसी सेना

२०७९, १४ जेष्ठ शनिबार ०९:२०

जेठ १४, किभ | पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन् । रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन् ।  तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य सहरहरूमा जाने बाटोतर्फ बढिरहेका छन् ।

रुसी सेनाहरू पृथकतावादीको बाहुल्य रहेको लुगान्स्क प्रान्तको सेभेरोदोनेत्स्क र लिसिचान्स्क नजिक बढेका छन् । लुगान्स्क प्रान्त क्रामतोर्स्कमा रहेको युक्रेनको पूर्वी प्रशासनिक केन्द्रको लागि महत्वपूर्ण मार्ग हो ।

यसैबीच, रूसी आध्यात्मिक अधिकारीविरुद्ध ऐतिहासिक कदममा युद्धले युक्रेनको मस्को–समर्थित अर्थोडक्स चर्चको शाखाले रूससँग सम्बन्ध तोडेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर