२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी सेनाद्वारा पूर्वी युक्रेनमा तीब्र हमला

२०७९, १५ जेष्ठ आईतवार ०५:५९

जेठ १५, किभ | किभले पश्चिमासँग लामो दूरीको हतियार सहयोगको आह्वान गरिरहेका बेला रुसी फौज युक्रेनी शहर सिभिएरोडोनेत्स्कमा आफ्नो आक्रमणलाई तीव्र पारेका छन् । यसअघि रुसी फौजले नजिकैको रेल हब लिमान कब्जा गरेको दाबी गरेको थियो । 


हालैका दिनहरूमा पूर्वी युक्रेनका दोनबास, लुहान्स्क र दोनेत्स्कलाई निशाना बनाएको रुसले युद्धको चौथो महिनामा युद्धमा एउटा सुक्ष्म गति परिवर्तन गरेको छ । 

रुसी रक्षा मन्त्रालयले शनिबार आफ्नो सेना र सहयोगी पृथकतावादी सेनाहरूले दोनेत्स्कको  सिभरस्की डोनेत्स नदीको पश्चिममा रहेको लिमनलाई पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

यद्यपि, युक्रेनका उपरक्षामन्त्री हान्ना मलयारले लाइमनको लागि युद्ध जारी रहेको बताएकी छिन् । नदीको पूर्वी छेउमा रहेको लिमानबाट करिब ६० किलोमिटर टाढा रहेको सिभिएरोदोनेत्स्क रुसी सेनाको भारी गोलाबारीमा परेको छ । 

‘सिभिएरोदोनेत्स्क दुश्मनको आगोमा परेको छ’, युक्रेनी प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से