५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च

१५ जेष्ठ २०७९, आईतवार १०:११

जेठ १५, न्युयोर्क | एजेन्सी | बन्दुकको पहुँच भएका किशोर/किशोरी आत्महत्या वा आत्महत्या प्रयासको उच्च जोखिममा हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जुनसुकै कारणले अस्पतालको आकस्मिक विभागमा आउने एक तिहाई अमेरिकी वयस्कमा डिप्रेसनको हल्का वा गहिरो लक्षण देखिने गरेको छ । यसले ठूलो जनसंख्यामा मानसिक स्वास्थ्यको उच्च आवश्यकता रहेको अध्ययनले सुझाव दिएको छ । 

ती निराशजनक अवस्थामा रहेका किशोर किशोरीमध्ये ४० प्रतिशतभन्दा बढीसँग बन्दुक रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । ‘हाम्रा खोजहरूले आत्महत्याको जोखिम र बन्दुकको पहुँचका लागि आपतकालीन विभागमा उपस्थित सबै किशोरकिशोरीहरूको स्क्रीनिङको महत्वलाई जोड दिन्छ’,अध्ययनकी सामा केमलले भनिन् । 

केमल शिकागोको चिल्ड्रेन हस्पिटलमा बाल रोग इमर्जेन्सी मेडिसिन फेलो हुन् । ‘अब यो अझ गम्भीर छ कि हामी युवा मानसिक स्वास्थ्य संकटको बीचमा छौं’, उनले भनिन् । बन्दुकको पहुँच भएका किशोरमा आत्महत्या प्रयास वा आत्महत्याको विचारको अन्यमा भन्दा १ दशमलब ५ गुणा बढी हुने अध्ययनले पत्ता लगाएको छ ।

'किशोर/किशोरीको  विश्वव्यापी मानसिक स्वास्थ्य स्क्रिनिङ विशेष गरी कोभिड–१९ महामारीको कारण महत्वपूर्ण छ, जसले बन्दुकको उपलब्धता र युवाहरूको मानसिक स्वास्थ्यको बिग्रँदै गएको सूचक दुवै निम्त्याएको छ’ केमालले भनिन् ।

अध्ययन  जर्नल एकेडेमिक पेडियाट्रिक्समा अनलाइन प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता