२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उत्तर कोरियाले हटायो आवागमन प्रतिबन्ध ’

२०७९, १६ जेष्ठ सोमबार ०५:३१

जेठ १६, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध  हटाएको हो ।

उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर, अन्तर–कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ । 

उत्तर कोरियाका सञ्चार माध्यमहरुले प्रतिबन्ध हटाइएको विषयमा केही उल्लेख नगरेकाले प्रतिबन्ध हटाइएका विषयमा पुष्टि गर्न नसकिने दक्षिण कोरियाले जनाएको  छ । 

उत्तरको प्रतिबन्धबीच खोप, चिकित्सा आपूर्ति र खाद्यान्न अभावबारे चासो बढेको थियो । यसैबीच, चीनको सांघाइमा लगाउँदै आएको लकडाउन बुधबारदेखि हटाइने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से