४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केकेको मृत्यु प्रकरणमा नयाँ ट्विस्ट, अस्पताल पुग्दा टाउकोमा थियो चोट

१८ जेष्ठ २०७९, बुधबार ०५:४३

जेठ १८, काठमाडौँ | केकेको मृत्यु प्रकरणमा नयाँ ट्विस्ट आएको छ । उनको मृत्युपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । स्रोतका अनुसार नयाँ बजार प्रहरीले केकेको असाधारण मृत्युको मुद्दा दर्ता गरेको छ । यसपछि आयोजक र होटल कर्मचारी नै शंकाको घेरामा परेका छन् । उनीहरुलाई प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ ।


अहिलेसम्म कोलकातामा लाइभ शोका क्रममा उनको स्वास्थ्य बिग्रिएको बताइएको छ । त्यसपछि उनी होटलमा गएर ढले । त्यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । तर, अहिले केकेको मृत्यु अस्वाभाविक रुपमा भएको खुलेको छ । उनको अनुहार र टाउकोमा चोटपटक देखिएको छ ।

अस्पताल पुग्दा टाउकोमा चोट : 

अस्पताल पुग्दा टाउकोमा चोट लागेको बताइएको छ, केकेलाई अस्पताल पुर्‍याउँदा टाउकोमा चोटको निशान रहेको बताइएको छ । तर, यी सबै कुरा पोष्टमार्टमपछि मात्र खुल्नेछ ।

जानकारी अनुसार केही समयपछि एसएसकेएम अस्पतालमा उनको पोस्टमार्टम सुरु हुनेछ । जानकारी अनुसार परिवारको सहमतिपछि सोधपुछ र पोस्टमार्टम गरिने छ । केकेकी श्रीमती र छोरा कोलकाता पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ