विश्व |


भारतद्वारा पृथ्वीकै आधा भागसम्म मार हान्ने मिसाईलको सफल परिक्षण

Posted on December 26, 2016 | views : 6789 |

पुस ११, काठमाडौँ | भारतकै सबैभन्दा लामो दूरीसम्म  (५ हजार किमी) सम्म मार हान्न सक्ने अग्नि-5 मिसाइल आज बिहान भारतको ओडिशा स्थित व्हीलर द्वीपमा परिक्षण गरिएको छ ।  उक्त शक्तिशाली मिसाइलले चीन, पाकिस्तान लगायत युरोपसम्म मार हान्न सक्ने क्षेमता राख्छ । डिफेन्स रिसर्च एन्ड डेवलपमेन्ट अर्गनानाइ

Read More

बिमान दुर्घटना हुँदा ९२ जनाको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाईने

Posted on December 25, 2016 | views : 3233 |

पुस १०, मस्को । रुसी सेनाको एक सैन्य विमान ब्ल्याक सीमा दुर्घटना हुँदा विमानमा सवार सबै ९२ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।  रुसबाट सिरियातर्फ गइरहेको उक्त बिमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए । सिरियाको लताकिया सहरको बाहिरी इलाकामा

Read More

रसियाको बेपत्ता विमानको ‘ब्ल्याक सि’ मा भग्नावशेष भेटियो

Posted on December 25, 2016 | views : 2629 |

पुस १०, मस्को | चालक दलका सदस्यसहित ९२ यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ । दुर्घटना भएको उक्त बिमानको भग्नावशेष भेटिएको अधिकारीहरुले जनाएका छन् ।  रसियाको दक्षिण सहर सोचीमा अवस्थित विमानस्थलबाट स्थानीय समयाअनुसार ५ः४० मा उडान भरेको रसियाली

Read More

९१ जना रहेका रुसी विमान उडेको २० मिनेटमै बेपत्ता

Posted on December 25, 2016 | views : 3554 |

पुस १०, काठमाडौं । ९१ जना रहेको रुसी सैन्य विमान उडेको २० मिनेटमै वेपत्ता भएको छ ।  रुसको सोची शहरस्थित एडलर विमानस्थलबाट उडेको विमान सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । टियु–१५४ उडानको विमानमा ९१ जना रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । उक्त विमान रुसको रक

Read More

लिबियाली विमान अपहरणः अपहरणकारीद्वारा आत्मसमर्पण

Posted on December 23, 2016 | views : 4402 |

पुस ८ , काठमाडौं । ११८ जना यात्रू सहित अपहरणमा परेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० का सबै यात्रूहरु समुशल रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । साथै दुई अपहरणकारीले माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।  विमान लिवियाको साभाबाट त्रिपोलीका लागि प्रस्तान भएपनि यसमा

Read More

अफ्रिकियाको अपहरित ए ३२० एयरबस माल्टामा अवतरण (लाइभ भिडियो हेर्नुस)

Posted on December 23, 2016 | views : 4676 |

पुस ८, माल्टा । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० माल्टामा अवतरण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  यसपहिले माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत लिबियाको आन्तिरिक उडानका लागि छुटेको विमान सम्भावित अपहरणमा परेको जान

Read More

११८ यात्रु बोकेको अफ्रिकिया एयरलाइन्सको विमान हाइज्याक

Posted on December 23, 2016 | views : 5463 |

पुस ८, काठमाडौँ । ११८ यात्रुसहित लिबियाबाट त्रिपोलीका लागि उडेको अफ्रिकिया एयरलाइन्सको विमान हाइज्याक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो विमान डाइभर्ट गरेर माल्टामा अवतरण गरिएको बताइएको छ । हाइज्याक भएको भनिएको राज्यद्वारा सञ्चालित अफ्रिकिया एयरवेजको एयरबस ए३२० विमानमा ११८ जना रहेक

Read More

चीनको सडकमा एक वर्षमा ५८ हजारको मृत्यु

Posted on December 22, 2016 | views : 1604 |

पुस ७, बेइजिङ, ७ पुस । चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् ।  चीनको संसद्को वेभसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा एक लाख सात हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।  ट्राफिक नियम उलङ्घन

Read More

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

Posted on December 19, 2016 | views : 924 |

पुस ४, पेरिस | सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ ।  यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पा

Read More

रुसी विमान साइबेरियामा दुर्घटना

Posted on December 19, 2016 | views : 1292 |

पुस ४, काठमाडौं । रुसी रक्षा मन्त्रालयसँग सम्वद्ध रहेको एक विमान साइबेरियाको याकुचियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछी २७ जनाको मृत्यु भएको रिपोर्टहरु आएपनि रुसी रक्षा मन्त्रालयले भने १६ जना गम्भीर घाइते भएको जनाएको छ । विमानमा ३२ यात्रु र ७ जना चालक दलका सदस्य थिए । विमान रुसको टिक्सी नजिकै खर

Read More

इस्तानबुलमा बिस्फोट, २९ जनाको मृत्यु

Posted on December 11, 2016 | views : 953 |

मङ्सिर २६, इस्तानबुल । टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ ।  सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन्

Read More

बम राखिएको भनिएको अमेरिकाको विमान सकुशल अवतरण

Posted on December 11, 2016 | views : 2461 |

मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ ।  ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको “थन्डर” नामक खेलमा

Read More

नाइजेरियामा चर्चको छत खस्यो, ६० जनाको मृत्यु

Posted on December 11, 2016 | views : 1835 |

मंसिर २६, काठमाडों । नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको जनाइएको छ । नाइजेरियाको अकला इबूम प्रान्तका गभर्नर पनि छत खस्दा चर्चमा थिए । उनी ब

Read More

प्रशान्त महासागरमा ७.७ रेक्टरको भूकम्प

Posted on December 09, 2016 | views : 1705 |

मंसिर २४, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्क

Read More

बेलायती संसदमा सभामुखसहित सबैको रुवावासी

Posted on December 09, 2016 | views : 918 |

मंसिर २४, काठमाडौं । बेलायतकी एक महिला सांसदले आफ्नो पीडा सुनाउँदा बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा उपस्थित सभामुखसहित सबै सांसद रोएका छन् । स्कटिस सांसद मिशेल थमसनले  संसदमा आफ्नो व्यत्तिगत जीवनसँग जोडिएको घटना सुनाएकी थिइन् । महिला हिंसा अन्त्यका लागि राष्ट्रसंघले घोषणा गरेको अन्तराष

Read More

४५ जना सवार पाकिस्तान एयरको बिमान दुर्घटना

Posted on December 07, 2016 | views : 7138 |

मंसिर २२, काठमाडौं । ४० यात्रु र ५ चालकदलका सदस्यसहित पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ । पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि फ्लाइट पीके-६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको केहि समयमै सम्पर्कबिच्छेद भएको र दुर्घटनामा परेको ह

Read More

बम विस्फोटमा परी एकै परिवारका चारको मृत्यु

Posted on December 05, 2016 | views : 861 |

मङ्सिर २०, अफगानिस्तान । अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल राउफ मसुदका अनुसा

Read More

ब्राजिलियन खेलाडीको श्रद्धाञ्जली सभामा सहरको आधा जनसंख्या उपस्थित हुने

Posted on December 03, 2016 | views : 1898 |

मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा हुने अपेक्षा गरिएको छ । श्रद्धाञ्जली सभा शनिबार हुँदैछ ।  कोलम्बियाको मेडलिन सहरमा दुर्घटनाग्रस्त भएको बोलिभियन विमानमा यात्रा गरिरहेका चा

Read More

खेलको इतिहासकै भीषण विमान दुर्घटना

Posted on November 30, 2016 | views : 1116 |

मङ्सिर १५, मोन्टेभिडियो । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।  यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन । फुटबल खेलाडीहरू

Read More

ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज दुर्घटनाग्रस्त

Posted on November 29, 2016 | views : 8041 |

मङ्सिर १४, काठमाडौँ । ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ ।  ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोलीसहित ७२ जना यात्रु  बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो । कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल

Read More

क्युवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन

Posted on November 26, 2016 | views : 1028 |

मङ्सिर ११, क्युवा । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति ९० बर्षीय फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ ।  उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका छन् ।  क्

Read More

कोलम्बियामा नयाँ शान्ति संझौता हुँदै

Posted on November 23, 2016 | views : 588 |

मङ्सिर ८, बोगोटा । कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ ।  करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै

Read More

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Posted on November 22, 2016 | views : 2082 |

मङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ ।   फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेत

Read More

एकाविहानै जापानमा ७.४ रेक्टरको शक्तिशाली भूकम्प, भूकम्पछी तटीय क्षेत्रमा सुनामी (अपडेट)

Posted on November 22, 2016 | views : 4728 |

मङ्सिर ७, टोकियो | एकाबिहानै जापानको उत्तरपुर्बी क्षेत्रलाई केन्द्रबिन्दु बनाई ७.४ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । उक्त शक्तिशाली भूकम्प जापानी समय अनुसार आज बिहान ५ बजेर ५९ मिनेटमा गएको हो । भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामी गएको छ । जापानको फुकुसिमा क्षेत्रमा अझै ठुलो सुनामी आउन सक्ने भन्द

Read More