२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी (सूचीसहित)

२०७९, ३० चैत्र बिहीबार ०६:५९

चैत ३०, काठमाडौँ | नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको बताए ।

महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।

यी हुन् सर्वसम्मत पदाधिकारी

अध्यक्षः

क्षितिज थेबे

उपाध्यक्ष

अमित लामा

पुष्प श्रेष्ठ

कृष्णहरी केसी

महाराज गुरुङ

सीता सुवेदी

रमेश तिवारी

प्रकाश गौतम

महासचिव

सुमन पुरी

उप महासचिव

महेन्द्र गुरुङ

राजन थापा

सचिव

बिनय शाह

खेम शर्मा

जय गुरुङ

मोबिन आलम

अनिता कन्दङ्वा

देवानन्द मेहता

बिष्णा चन्द

पर्वत भण्डारी

कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)

राकेश राई

लेखा आयोग

सन्तोष चौलागाई, प्रमुख

नानीराम तिवारी, उपप्रमुख

प्रविन, सचिव

अनुशासन आयोग

राकेश लामा, प्रमुख

दिपेश खड्का, उपप्रमुख

राजन नेपाली, सचिव

निर्वाचन आयोग

बलराम बेलबासे, प्रमुख

बाबु छतकुली, उपप्रमुख

गोकर्ण नेपाली, सचिव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण