२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

च्याउ खेति सम्वन्धि ७ दिने तालिम सुरु

२०७२, १७ बैशाख बिहीबार ०४:१७

जिबराज बख्रेल /बैशाख १७,
हेटौडा ।
हेटौंडा उप महानगरपालिकाको आर्थिक सहयोग तथा सामाज सुधार तथा संरक्षण केन्द्र
मकवानपुरको समन्ययमा हेटौंडा उप महानगरपालिका २३ ,२४ र २५ को वडा कार्यालय ले हर्नामाडिमा च्याउ खेति
सम्वन्धि ७ दिने तालिम सुरु भएको छ।, आज सस्थाकि अध्यक्ष चित्र कुमारी गुरुङको संयोेजकत्वमा एक
कार्यक्रम का बिच तालिमको उद्यघाटन गरीएको हो ।

फाईल तस्बिर

संयुक्त वडा कार्यलायका अधिकृत भैरव कुमाल को प्रमुख अतिथ्यता तथा रहेको कार्यक्रममा एमाले का
प्रतिनिधि तोयानाथ तिमल्सिना, एकिकृत नेकपा माओवादिका कमल बराल ,राप्रपा नेपालका सम्भु भन्डारी वडा
नागरीक मन्चका नेत्रप्रसाद गौतम ,ले मन्तब्य ब्यक्त गर्नु भएको थियो । समय खेर फालेका महिला हरुलाइ सीप
प्रदान गराइ आत्मनिर्भर भइ आएआर्जनमा टेवा पुर्याउने उद्येस्यका साथ सुरु भएको कार्यक्रमा लक्ष्मि
श्रेष्ठले प्रसिक्षण दिइरहनु भएको छ ।

यसैविच हेटौंडा उपमहानगर पालिकाको आर्थिक सहयोग तथा सामाज सुधार तथा संरक्षण केन्द्र
मकवानपुरको समन्ययमा चुरीयामाईको वडाकार्यालयमा च्याउ खेति सम्वन्धि ७ दिने तालिम आज सम्पन्न भएको छ
समापन ,कार्यक्रमा जगन्नथ सापकोटाको प्रमुख आतिथ्याता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश