2026-09-07 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हिन्दु राष्ट्रको माग राख्दै मकवानपुरमा राप्रपाको र्याली

Hindu Rashtra 2जिबराज बख्रेल । भदौ १६, मकवानपुर । राप्रपा नेपाल मकवानपुरले हिन्दु राष्ट्र कायम गर्नु पर्ने
माग राख्दै मंगलबार र्याली निकालेको छ । राप्रपा नेपाल पार्टी कार्यालय हेटौंडा सानोपोखराबाट निस्केको
र्याली बजार परिक्रमा पश्चात सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।

हिन्दुराज्य स्थापनाको मागसहित पार्टीले गरेको र्याली पछिको कोणसभालाई सम्बोधन गर्दै राप्रपा
नेपालका केन्द्रय सदस्य दिपक वहादुर संहले नेपालको धर्म संस्कृति र मौलिकतालाई जोगाउनको लागि समेत
धर्म्निरपेक्षता हटाउनु आवश्यक रहेको जिकिर गर्नु भयो । हिन्दुराज्य हटाएपछि मुलुकमा विखण्डन आएको तर्क
गर्दै उहाँले केही नेताले रातारात विदेशीको दवाव र डलरको लोभमा धर्म्निरपेक्ष राज्य घोषणा गरेको आरोप
लगाउनु भयो । पार्टी जिल्ला उपाध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको सभामा केन्द्रिय सदस्य संहको
प्रमुख आतिथ्यता रहेको थियो । सभामा वोल्दै अर्का केन्द्रिय सदस्य मधु अधिकारीले संविधानको प्रारम्भिक
मस्यौदा माथिको छलफलका क्रममा बहुसङ्ख्यक नेपाली जनताले हिन्दु राष्ट्रको पक्षमा सुझाव दिएको भएपनि
त्यसलाई नसमेटिएको भन्दै आक्रोश व्यक्त गरे ।

प्रमुख भनिएका
केही दलको सीमित नेताहरु विदेशिको इशारामा चलिरेको भन्दै हिन्दु राज्य चाहाने हरुले पार्टि भन्दापनि देश
सोचेर यो आन्दोलनमा आउनुपर्ने धारणा राखे । यस्तै प्रजातान्त्रिक युवक संगठन नगर अध्यक्ष अर्जुन
ढुङ्गानाले अब बन्ने संविधानमा धर्म्निरपेक्षता शब्द हटाई हिन्दु राज्य उल्लेख नगरिएमा सशक्त आन्दोलन
गर्न तयार रहेको बताउनु भयो।Hindu
Rashtra

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित