२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुर जिल्लाको सिमांकन परीवर्तन गर्ने विषयमा ध्यानाकर्षण

२०७२, १५ भाद्र मंगलवार १३:४०

जिबराज
बख्रेल । भदौ-१५. मकवानपुर । पछिल्लो समयमा प्रस्तावित गरीएको ३ नं प्रदेश वाट हटाइ मकवानपुर जिल्लाको
सिमांकन परीवर्तन गर्ने विषयमा आवाज उठेको भन्दै राजनैतीक दलले ध्यानाकर्षण भएको जनाएका छन् ।

आज
जिल्लाका राजनीतिक दल हरुको वैठकले मकवानपुरको लागि संघियतामा पुर्ववत निर्णय अनुसारकै हुन पर्नेमा सवै
दल एक भएर लाग्ने निणय गरेका छन् । यसैविच राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक वहादुर सिंहले
मकवानपुरको अस्तित्व रक्षाका लागि आफु ज्यान दिन तयार रहेको वताउनु भएको छ । रेडियो थाहा संचार सँग कुरा
गर्दै उहाँले मकवानपुरलाई तराइमा गाभ्ने कुरा भइरहेकाले त्यसको विरुद्य आफु डटेर लाग्ने जिकिर गर्नु भयो

मकवानपुरमा अहिले राखिएको ३ नं प्रदेश वाट हटाउने लाग्ने हरुको विरुद्ध र अस्तित्व सिध्याउन
लाग्ने माथिको प्रतिकारमा लाग्ने उहाको दावि छ । त्यसका लागि रगतको खोला वगाउनु परेपनि त्यसको नेतृत्व
आफुले गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो