जेठ ७, दाङ । आफैले पढाउने विद्यार्थी बलात्कार गरेको आरोप लागेका शिक्षकले प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, दाङ । आफैले पढाउने विद्यार्थी बलात्कार गरेको आरोप लागेका शिक्षकले प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।

२०८२, २४ चैत्र मंगलवार
समाज

हाेस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकद्वारा आत्मसमर्पण

२०८०, ७ जेष्ठ आईतवार ११:०५

जेठ ७, दाङ । आफैले पढाउने विद्यार्थी बलात्कार गरेको आरोप लागेका शिक्षकले प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।

प्रहरी श्रोतका अनुसार शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षक खुमानन्द पौडेलले शनिबार बेलुकी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आत्मसमर्पण गरेका हुन् ।

तर,दाङ प्रहरीले भने भागेर भारत पुगेका पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । शिक्षक पौडेललाई गत चैत २० गते बेलुकी विद्यालयकै होस्टेलमा बस्ने १० कक्षामा अध्यनरत बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कारको आरोप लागेपछि शिक्षक पौडेल फरार भएका थिए । उनलाई इप्रकातुलसीपुरको हिरासत राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस