२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

२० लाख रुपैया लुटेर फरार रहेका अभियुक्तलाई पक्राउ

२१ भाद्र २०७२, सोमबार ०३:४७

makwanpur district newsजिबराज
बख्रेल/ भदौ २१, मकवानपुर । 
मकवानपुर प्रहरीले एक वर्षअघि रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआई
बैंकबाट २० लाख रुपैया लुटेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुरको हाडीखोला–४ का ३६
बर्षका सन्तकुमार थिङलाई हेटौंडा २६ बसामाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ । चन्द्रनिगाहापुरस्थित
एसबीआई बैंकबाट ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडका वरिष्ठ सहायक उज्जवल रिजालले २० लाख रुपैया
नगद झिकेर लैजाने क्रममा थिङले गोली प्रहार गरी लुटेर फरार भएका थिए ।

रिजालले आईडी बैंकका
सुरक्षा गार्ड तेजबहादुर कार्कीलाई झोलामा नगद बोकाएर बैंकबाट निस्कन लागेको अवस्थामा उनीहरुमाथि गोली
प्रहार भएको थियो । पक्राउ परेका थिङलाई मकवानपुर प्रहरीले आवश्यक अनुसन्धानका लागि आज ईलाका प्रहरी
कार्यालय चन्द्रनिगाहापुर पठाइएको मकवानपुर प्रहरी प्रवक्ता शिसु शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने