२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बुद्धिष्ट पत्थर सि माला चोरीमा संलग्न ५ जना पक्राउ

२६ भाद्र २०७२, शनिबार १३:२३

lutpat 1

जिबराज बख्रेल/भदौ २६,
मकवानपुर । 
काठमाण्डौ बौद्धबाट (प्राचिन बहुमुल्य बुद्धिष्ट पत्थर) सि माला चोरी गरेर फरार ५
जनालाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक
भुटानि र ४ भारतीय नागरीक रहेका छन्, भुटान फुन्टसोलिङ बस्ने वर्ष ३५का डि दोर्जे लामा । भारत पश्चिम
बंगालका ३२ वर्षिय छिरिङ लामा । जलपाईगुडी बस्ने वर्ष ३० को सरोज गुरुङ ।

lutpat

३८ वर्षिय अहिर अलि ,र सिलगुडी प्रधाननगर बस्ने वर्ष ३१को असिद सैबो रहेको
प्रहरीले जनाएको छ । हिजो साँझ लुटपाट गरी हेटौडा तर्फ फरार भएको महानगरीय अपराध महाशाखा, टेकुबाट
प्राप्त सुचनाको आधार उनीहरुलाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक
शिशु शर्माले वताउनुभयो ।

काठमाण्डौबाट हेटौडा तर्फ आउँदै गरेको
ना १ ज ३५०७ नं.को टाटा सुमोलाई सवार उनिहरुलाई भिमफेदी प्रहरीले पक्राउ गरेको हो , उनिहरुको साथ बाट सि
माला २४ थान फेला परीएको र आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय अपराध महाशाखा पठाइएको जनाइएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ