2026-07-11 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लोकतान्त्रीक कृषि सहकारी संस्थाको सञ्चालकमा भगरिथ नेपाल

असोज ९, मकवानपुर । हेटौंडा १२ मा रहेको लोकतान्त्रीक कृषि सहकारी संस्थाको
सञ्चालक समिति अध्यक्षमा पुन भगरिथ नेपाल चयन भएका छन् । आज भएको ७ औ साधारण सभाबाट नेपाल आगामी ३
बर्षका लागि निर्बिरोध अध्यक्षमा चयन भएका हुन् ।

संस्थाको
उपाध्यक्षमा सिता दुलाल सचिबमा गोबिन्द पुडासैनि सह सचिबमा राजु लामिछाने कोषाध्यक्षमा मनोज ढकाल भएका
छन् भने लेखा समितिको संयोजकमा दिनेश सुबेदी उत्तम लामीछाने युवराज मोक्तान चयन हुनभएको छ । संस्थाले
हाल दुध तथा तरकारी संकलन केन्द्र सुपथ मुल्यको बिउ मल तथा औषधि बिक्रि केन्द्र समेत सञ्चालनमा ल्याएको
छ भने स्थानिय युवालाइ लक्षित गर्दै स्वरोजगार कार्यत्रम समेत सञ्चालन गर्दै आएको सञ्चालक समितिका
अध्यक्ष भगरिथ (रामजी) नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु