२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कोरियामा हिजो र आजमात्रै २ जनाको मृत्यु

१२ असार २०८०, मंगलवार ०९:००

असार १२, काठमाडौँ | कोरियामा आज एक नेपालीले आत्महत्या गरेका छन् भने आज एक जनाको हृदयघातका कारण मृत्यु भएको छ।

नेपालबाट कोरिया आएको दुई महीना मात्र भएको झापा विर्तामोडका छत्र बस्नेत 'छन्लाफोक्दो' को घाना कम्पनीमा कार्यरत रहेको र हिजो विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल पठाइ दिने भनेर गाली गरेर रूम फ़र्काएको र,आज विहान कामममा नजादा रूममा आएर हर्दा सुसाइड गरेको अवस्थामा भेटीएको नेपाल एम्बेसी सियोल लाई उदृध गर्दै उनका मामा भक्त मनोक्रान्तीले जानकारी दिएका छन।


हिजो मात्रै हृदयघातका कारण सुर्खेतका एक यूवाले ज्यान गुमाएका थिए भने आज अर्का यूवाले आत्महत्या गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य