2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मुटुरोग अस्पताल निर्माणका लागि कुनै पनि आवश्यक सहयोग गर्छु: सुमार्गी

sumargiजिबराज बख्रेल । असोज १२, मकवानपुर । मध्यमाञ्चल उद्योग
वाणिज्य महासंघका क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीले हेटौंडामा निर्माणहुन लागेको मुटुरोग अस्पतालका
लागि कुनै पनि आवश्यक सहयोग गर्ने वताउनु भएको छ । विश्व मुटुरोग दिवस को अवसरमा हेटौँडामा भएको
कार्यक्रममा वोल्दै उहाले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मानिस जति स्वस्थ र दिर्घजिवी भयो, त्यति नै समाजमा सेवा गर्न सकिने उल्लेख गर्दै उहाले
मानवीय स्वास्थ्यका बारेमा बृहत जनचेतना जगाउन आवश्यक रहेको मा पनि जोड दिनु भएको थियो । दैनिक खानपान र
रहनसहनमा ध्यान दिए मुटुलाई स्वस्थ राख्न सफल भई दिर्घजीवि बन्न सकिने पनि उहाले विस्वास ब्यक्त गर्नु
भयो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले विहान हेटौंडामा प्रभातफेरी संगै शुभकामना
आदाप्रदान कार्यक्रम गरी दिवस मनाइएको थियो ।

हेटौंडा शाखा
कार्यालयबाट निकालिएको प्रभातफेरी कांग्रेस चोक, संगमचोक कान्तिराजपथ हुदै बुद्धचोकमा पुगी कोण सभामा
परीणत भएको थियो । प्रभातफेरीमा प्रतिष्ठानका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य
क्षेत्रका प्रतिनिधिहरु, विद्यार्थी लगायत विभिन्न संघसंस्थाबाट सहभागी भएका थिए । कार्यक्रममा सहभागिले
मानिसले खानपानमा ध्यान नदिंदा मुुटुरोगीको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो