2026-09-27 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डोनेसियाद्वारा ट्वीटर प्रतिबन्ध

एजेन्सी | सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको वेबसाइटलाई परिवर्तन गरेर ‘एक्स डटकम’ बनाएसँगै इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ ।

यौनजन्य नाममा वेबसाइट ठेगाना आएको भन्दै इन्डोनेसियाले उक्त डोमेन प्रतिबन्ध लगाएको हो । कानूनीरूपमा पोर्न साइट प्रतिबन्ध लगाउन लागू गरिएको कानुन नै उक्त वेबसाइट प्रतिबन्धमा आकर्षित गरिएको छ ।

इन्डोनेसियाका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उसमान कानसोङले ट्वीटरको नयाँ डोमेनले पहिले पोर्न साइटको रूपमा रहेका वेबसाइटको झल्को दिएको भन्दै यसको प्रतिबन्ध गरेको मिडियालाई बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केही दिनअघि मात्र ट्वीटरका सीईओ एलन मस्कले ट्वीटरलाई एक्स बनाउने निर्णय लिएका थिए । एक्स मस्कको प्रिय नाम हो । अन्तरिक्ष कम्पनीको नाम पनि उनले स्पेस एक्स राखेका छन् । एलनले आफ्नो व्यवसायिक संस्थाको नाम पनि एक्स कर्पोरेसन राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह