२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट विजयी, अन्य पदमा को–को भए विजयी ?

२०८०, १३ श्रावण शनिबार १०:३३

साउन १३, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट विजयी भएका छन् । आगामी कार्यकाल (२०२३–२०२५) का लागि भएको निर्वाचनमा भट्ट अत्याधिक मतका साथ बिजयी हुंदै नेतृत्व हासि गर्न सफल भएका हुन् ।


भट्टको नेतृत्वमा एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचति भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा सन्दिप भट्टराई र महिला उपाध्यक्षमा नानू घले ब्लोन निर्वाचित भएका छन् ।

यस्तै नयाँ कार्यसमितिमा युवा उपाध्यक्षमा सुबास बहादुर थाप, महासचिवमा रबिन मगर, सचिवमासुरज शर्मा अधिकारी, ओम बहादुर क्षेत्री (सन्तोष) र रोशन अर्याल, कोषाध्यक्षमाबुद्ध पाण्डेय, सहकोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती संयोजकमा कबिन्द्र कडेल, गिरिराज दुवाडी, लेखा समिती सदस्यमा बिकास लामा निर्वाचचित भएका छन् ।

निर्वाचितहरुको नाम

आईसिसि सदस्य – श्रीकृष्ण भट्टराई

आईसिसि सदस्य – तेज कटुवाल

आइसिसी सदस्य – दिपजंग शाह

आइसिसी सदस्य – दुर्गा प्याकुरेल

आइसिसी सदस्य – प्रेम बहादुर चलाउने

आइसिसी सदस्य – बिक्रम कार्की

अध्यक्ष – रमेश भट्ट

प्रथम उपाध्यक्ष – कृष्ण पन्थी

दितिय उपाध्यक्ष – केशब कार्की

तृतीय उपाध्यक्ष – सन्दिप भट्टराई

महिला उपाध्यक्ष – नानू घले ब्लोन

युवा उपाध्यक्ष – सुबास बहादुर थापा

महासचिव – रबिन मगर

सचिव – सुरज शर्मा अधिकारी

सचिव – ओम बहादुर क्षेत्री ‘सन्तोष’

सचिव – रोशन अर्याल

कोषाध्यक्ष – बुद्ध पाण्डेय

सह-कोषाध्यक्ष – झबिन्द्र आचार्य

लेखा समिती संयोजक – कबिन्द्र कडेल

लेखा समिती सदस्य – गिरिराज दुवाडी

लेखा समिती सदस्य – बिकास लामा

सदस्य – बिष्णु सापकोटा

सदस्य – बिनोद राना मगर

सदस्य – इनुस मोमिन

सदस्य – इसिलाल पन्डित

सदस्य – झबिन्द्र प्रसाद बेल्बासे

सदस्य – तिलक बहादुर बस्नेत

सदस्य – दुर्गा बहादुर बिक

सदस्य – टंक बहादुर बिक

सदस्य – परमानन्द भट्ट

सदस्य – प्रेम कुमार बस्नेत

सदस्य – मो.अजाद मंसुर

सदस्य – मो. कौसर रब्बानी

सदस्य – रमेश केसि

सदस्य – राजेन्द्र काफ्ले

सदस्य – सन्तोष कुँवर

सदस्य – सन्तोष पौडेल

सदस्य – सुमन कुमार लो

सदस्य – सुदिप पाठक

सदस्य – श्याम प्रसाद पौड्याल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी