2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बंशगोपाल सहकारीमा विभिन्न समिति गठन

कार्तिक १४, मकवानपुर / बंशगोपाल बचत तथा ऋण
सहकारी संस्था लिमिटेड हेटौंडा–२४ हर्नामाडीमा सम्पन्न बैठकले विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ
। गत असोज २३ गते सम्पन्न सातौं साधारण सभापछीको पहिलो बैठक आज बसेर विभिन्न समिती तथा उपसमितीहरु गठन
गरिएको हो । आज गठित वार्षिक कार्यतालिका निर्माण समितिको संयोजकमा संस्थाका अध्यक्ष अरुणकुमार खतिवडा
रहनु भएको छ ।

त्यसैगरि समितिका सदस्यहरुमा संस्थाका उपाध्यक्ष
बरुण कुमार खतिवडा, संस्थाका कोषाध्यक्ष ईमान बहादुर थापा, सदस्य पुरुषोत्तम आचार्य, व्यवस्थापक रमेश
थापा र संस्थाका सदस्य रुपा गुरुङ पाख्रिन रहनुभएको छ । त्यसैगरि सल्लाहाकार समितिमा केशव राज पण्डित,
शिव रिजाल र जित बहादुर तिमिलसेना रहनुभएको छ ।

त्यसैगरि ऋण
उपसमितमा माधव नारायण तुलाधरको संयोजकत्वमा दुर्गा खतिवडा, राधिका अधिकारी, बोध प्रसाद गुरागाईं सहित
पछि १ जना मनोनित गर्ने गरि उपसमिती गठन गरिएको छ । त्यस्तै पुरुषोत्तम आचार्यको संयोजकत्वमा रिसि
कट्टेल र कुमार प्र अधिकारी सदस्य रहेको शिक्षा उपसमिती गठन भएको छ । ऋण अनुगमन उपसमितीमा भने प्रेम
बहादुर बरालको संयोजकत्वमा शंकर परियार र बदं्रीनाथ अधिकारी रहनुभएको छ । संस्थाले संचार विभागमा रुपा
गुरुङ पाख्रिनलाई चयन गरेको छ । ६ सय ७ जना सदस्य रहेको यस संस्थामा बचत पुंजी १ करोड माथि रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो