2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चुरे संरक्षण क्लब गठन

कात्तिक १६, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. २२ स्थित बालबोच उच्चमाविमा आइतबार चुरे
संरक्ष्ँण क्लब गठन गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्ष्ँण विकास समितिको सहयोग एवम् फ्युचर
नेपाल जिल्ला सामाजिक परिचालन कार्यक्रमको समन्वयमा क्लब गठन गरिएको हो । मनिसा सुवेदीको अध्यक्षतामा ११
सदस्यीय संरक्षण क्लब गठन गरिएको हो ।

क्लबका उपाध्यक्षमा अस्मिता अर्याल, सचिवमा समिर दाहाल,
सहसचिवमा कुशल अधिकारी, कोषाध्यक्षमा सविना विक लगायत चयन भएका छन् । यस्तै, सदस्यहरुमा अमन तिमल्सीना,
रिया विक, गौरी घिमिरे, सविन्द्र तिमल्सीना, पवित्रा अधिकारी सुसन अर्याल लगायतलाई सर्वसम्मतीले चयन
भएका छन् ।

क्लबको संरक्षकमा विद्यँलयका प्राचार्य भिमसेन श्रेष्ठ, शिक्षक नायकलक्ष्मी चौंलागाई,
सल्लाहाकारमा विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष देवराज अधिकारी, पिटिए अध्यक्ष धनबहादुर अधिकारी,
शंकरप्रसाद भण्डारी लगायत चयन भएको छ ।

विद्यँलयका प्रँचार्य श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम
सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ४१ जना विद्यँर्थीहरुको
सहभागिता रहेका थिए ।

कार्यक्रम संयोजक बद्री पण्डित ले क्लबको अवधारणा, महत्व एवम् आवश्यक्ताका साथै
चुरे संरक्ष्ँणको महत्व एवम् आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो