2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

२४ हजार लिटर पेट्रोलियम वितरण

कात्तिक १६, हिेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको
समन्वयमा सोमबार हेटौंडाका विभिन्न पम्पहरुबाट पेट्रोलियम पदार्थ वितरण गरिएको छ ।

प्रशासनको कुपनका आधारमा अत्यावश्यक, निजी सवारी एवम् सार्वजनिक यातायातलाई गरी
करिब २४ हजार ५ सय लिटर पेट्रोलियम पदार्थ वितरण गरेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव
आचार्यले जानकारी दिनुभयो । नेपालमाथि भारतीय पक्षको अघोसित नाकाबन्दीका कारण भारतबाट नेपाल आयात ठप्प
भई ईन्धन आभावमा मकवानपुर लगायत मुलुकभर जनजीवन प्र्रभावित भएको छ ।

हेटौंडामा ईन्धनको मागलाई सहज पार्नका लागि सोमबार प्रशासनको समन्वयमा पेट्रोलियम पदार्थ
वितरण गरिएको हो । प्रशासनले हेटौंडाका विभिन्न पम्पबाट अत्यावश्यक, निजी सवारी एवम् सार्वजनिक
यातायातलाई पेट्रोल र डिजेल वितरण गरेको हो ।कुपनका आधारमा विभिन्न पम्पहरुबाट ९ हजार लिटर पेट्रोल र १५
हजार ५ सय लिटर डिजेल वितरण गरिएको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो