प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी "/>

2026-06-21 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडकपेटीमा पसल संचालन गर्दा पैदलयात्री समस्यामा


प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी साधनले सडकमा ट्राफिक जाम बढाएको छ भने अर्कोतिर सडक छेउमा जथाभावी गरिएको सवारी साधनको पार्किङ, आकाशेपुल, सडकपेटी, फुटपाथमा पसल राख्ने व्यवसायी बढ्न थालेपछि पैदलयात्री समस्यामा परेका छन् । व्यवसायीले जहाँपायो त्यहि पसल राख्न थालेपछि ५ मिनेटको बाटो पनि भीडबाट निस्कल पैदलयात्रीलाई १५–२० मिनेट लाग्ने गरेको पैदलयात्रीको गुनासो छ । 

विशेषगरी रत्नपार्क, कोटेश्वर, न्यूरोड, कलङ्की, बालाजु बसपार्क जस्ता मुख्य चोकहरुमा हिड्न समस्या भएको छ । यसरी अस्तव्यस्त बजार बन्दा समेत महानगरपालीकाले कुनै कदम चाल्न सकेको छैन । 


यस्तै विजुलीको पोल र अनावश्यकरुपमा यत्रतत्र छरिएर रहेका तारहरुले, ढल र पानीको उचित निकास हुन नसक्दा सडकपेटीबाट हिडने यात्रुहरु झन समस्यामा परेकाछन् । अस्पतालको मुख्य गेटनजिकका सडकपेटीमा जथाभावी पसल राख्दा भीडका कारण आपत परेर आउने बिरामी सजिलै अस्पताल पस्न गाह्रो भएको विरामीका आफन्तको भनाइ छ । भीडमा असुरक्षा समेत बढ्ने हुँदा सरकारले यसतर्फ ध्यानदिनु आवश्यकता छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ