२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

देवकोटा जयन्तीमा कवि सम्मेलन

२०७२, २५ कार्तिक बुधबार १४:४३

कात्तिक २५, मकवानपुर । महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौ
जन्मजयन्तीको अवसरमा आज मकवानप’रमा कवि सम्वेलन भएको छ । कात्तिक कृष्ण औंशी अर्थात लक्ष्मी पुजाका दिन
उहाँको जन्म भएको सम्झनामा रेडियो थाहा संचारले कवि सम्मेलनको आयोजना गरेको हो ।

हेटौडामा भएको सम्वेलनमा साहित्यकार हरुले देवकोटा प्रति समर्पित कविता वाचन गरेको थिए
। रेडियोका संचालक तथा उद्योग वाणिज्य महासंघका क्षेत्रिय अध्यक्ष अरुण राज स्मार्गिको अध्यक्षतामा भएको
कार्यक्रममा वरीष्ठ साहित्यकार त’लसि थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरीष्ठ
साहित्यकारहरु आर.सि रीजाल, आर.आर चौलागार्इँ, साम्व ढकाल, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमका
साहित्यकार उद्यव विडारीको कविता संग्रह म त एक्लै कविताको विमोचन पनि गरीएको थियो ।

रेडियो थाहा संचार हेटौडा, काठमान्डौ र थाहासंचार नेटवर्क मार्फत देशका विभिन्न
रेडियो स्टेसनवाट कार्यक्रमको प्रत्यक्ष प्रसारण भयको थियोे । रेडियोले स्थापना कालदेखिनै देवकोटाको
जन्मजयन्तीको दिन कवि सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ