२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

८ मंसिर २०७२, मंगलवार ०२:००

मङ्सिर ८, मकवानपुर । सरोकारवालहरुहरुका लागि एक दिने
अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

बिश्व शिक्षा,
युनिसेफ युएसएडको सहयोग तथा जिल्ला शिक्षा कार्यालय मकवानपुरको समन्वयमा ग्रामिण महिला सेवा केन्द्र
मकवानपुरको आयोजनामा स्थानीय शैक्षिक सरोकारालाहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको
हो ।

निवुवाटार गाविसमा रहेको भुमिचुली प्रावि, कालीदेवी
प्रावि, बारही मावि र महाकाली निमाविका शिक्षक, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी अभिभावक लगायतको
सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

भुकम्पपछि बिद्यालयको
अवस्था, सुरक्षित बिद्यालय लगायतको विषयमा कृष्ण मावि भैंसेका स्रोत ब्यक्ति गोबिन्द चौंलागाई र बिश्व
शिक्षाका कार्यक्रम अधिकृत सुशिल यादवले सहजिकरण गर्नु भएको थियो । कार्याक्रममा स्थानीय ३० जना
सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस्तै सिस्नेरीमा पनि
स्थानीय सरोकारवालहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।वनदेवी प्रावि
सिस्नेरी,इपापञ्कन्या मावि र बत्सल्लादेवी माविका शिक्षक अभिभावक र बिद्यालय ब्यस्थापन समितीका
पदाधिकारीहरुका लागि कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय ३०
जना स्थानीय सरोकारवालाहरुको सहभागिततामा सम्पन्न कार्यक्रममा मार्खु स्रोत केन्द्रका स्रोत ब्यक्ति
ठाकुर प्रसाद बतौलाले सहजिकरण गर्नु भएको थियो । अभिमुखि करण कार्यक्रम बिभिन्न स्थानको करिव २४ स्थानमा
संचालन गरिने कार्यक्रम संयोजक कुमार नेगीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ