२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा गाडी दुर्घटना हुदा १ जनाको मृत्यू, २१ जना घाइते

२०७३, २१ आश्विन शुक्रबार ०८:१८

खकेन्द्र अबिरल केसी | असोज २१, सल्यान | सल्यानको शारदा नगरपालीका ६ मदमकाँडा नजिकै गाडी पल्टीदा १ जनाको मृत्यू भएको छ । 

श्रीनगरबाट सोहि वडाको सापमारा तर्फ जादै गरेको लु १ ज २९३४ नम्बरको जीब शुक्रबार बिहान ५ बजे तिर दुर्घटना हुदा गाडी धनी तथा चालक शारदा नगरपालिका १ निबासी ३२ बर्षिय घनश्याम थापाको घटना स्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । जिबमा सवार २ जना रहेको र अर्का सहचालक याम बहादुर भण्डारी भने सकुशल रहेका छन । 

बाटो साँघुरो भएको र जीब ब्याग गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । अहिले  मृतक थापाको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै धनवाङ २ मुलपानी नजिक आगरखोला भन्ने स्थानमा बिहान तरकारी बोकेको मिनि ट्रक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रिम ३ खारखोला बाट तरकारि लिएर कपुरकोट तर्फ हिडेको रा १ ख ११५१ नम्बरको मिनि ट्रक पल्टीएर सडक भन्दा २५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । 

चालकको अनिद्राले गर्दा गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको अहिले कपुरकोट स्थीत पोलिक्लिनिक र दाङ तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोटले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी