२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडालाई बालश्रम मुक्त बनाउन विभिन्न संस्थाका प्रतिनिधीहरुको प्रतिबद्धता

२३ पुष २०७२, बिहीबार ११:३७

Balsramपुस २३, हेटौडा । हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्त
बनाउन सघाउ पुर्याउने विभिन्न संस्थाका प्रतिनिधीले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशनल नेपालको
सहयोगमा कार्यक्रम गर्दै आइरहेका संस्थाहरुको आज हेटौंडामा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रममा
यस्तो प्रतिबद्घता जनाइएको छ ।

बालश्रममुक्त अभियानमा सक्रिय
बालकल्याण समाज मकवानपुरले प्लानसंग सहकार्य गरी विभिन्न कार्य सञ्चालन गर्दै आइरहेका संस्थासंग
प्रतिबद्घता लिएको हो । हेटौंडा उपमहानगरपालिकाको अगुवाईमा भइरहेको अभियानलाई सार्थक बनाउन राडो नेपाल,
सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, कोसान, सीसीडिएन, होस्टेहैंसे समूह, सिडिओ नेपाल लगायत
संस्थाले सघाउ पु¥याउने प्रतिबद्घता जनाएको बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले
जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान