१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिटर र कराइमा आगो बालेर सुतेका पूर्व वडाध्यक्ष लामाको निधन

१० पुष २०८०, मंगलवार ०५:५३

पुस १०, काठमाडौं | नमोबुद्ध नगरपालिकाका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निधन भएको छ । प्रहरीका अनुसार वडा नम्बर १ का पूर्व वडाध्यक्ष ८२ वर्षीय लामाको उनको घरमै सुतेको अवस्था निधन भएको हो । 

उनकी श्रीमती ८१ वर्षीया असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाइ सुतिरहेको अवस्थामा आज बिहान अबेरसम्म नउठेपछि छोरा बुहारीले ढोका खोली हेर्दा बेहोस रहेको देखेर नकै छोराले उपचारको लागि धुलिखेल अस्पताल लगेको भन्ने खबर ८ बजे प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र उनीहरु हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।

लामाको ०९ः२० बजेको समयमा धुलिखेल अस्पतालले मृत घोषणा गरेको थियो । असनीको अवस्था मध्यम रहेको चिकित्सकलाई उधृत गर्दै प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार