२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा रक्तदान कार्यक्रम हुने

२७ पुष २०७२, सोमबार ०४:०६

पुस २७, मकवानपुर । लायन्स क्लव अफ
हेटौडा भुटन देवि र लायन्स क्लव अफ हेटौडा पाथिभराको संयुक्त आयोजनामा भोली रक्तदान कार्यक्रम हुने भएको
छ ।जनवरी १३ अर्थात पुस २९ गते परेको लायन्सको जन्मदाता माल्भिन जोन्सको जन्मजयन्तिको अवसरमा संचालन
भइरहको सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन भोलि रक्तदान कार्यक्रम आयोजना गरीएको लायन्स क्लव
अ्फ हेटौडा भुटनदेकि अध्यक्ष अंकिता सुमार्गिले जानकारी दिनु भयो ।

मकवानपुर तथा अन्य जिल्लामा भएको रगतको मागलाइ पनि मध्यनजर गर्दै आयोजना गरीएको कार्यक्रममा
सहभागिहुन उहाले सवैसग आग्रह पनि गर्न‘ भएको छ ।रक्तदान कार्यक्रम हेटौडा व्द्ध चोकमा विहान ८ बजे वाट
स्रु ह्ने वताइएको छ ।सामाजिक कार्य गर्दै मनाइएको लायन्सको सप्ताहाब्यापी कार्यक्रमको समापन भने जनवरी
१६ अर्थात माघ २ गते ह्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य