2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वन बिज्ञान अध्ययन संस्थान हेटौडाको प्रबेश परिक्षा अब फेरी संचालन हुने

पुस ३०,
मकवानपुर ।
जिल्ला प्रशाशन कार्यालय मकवानपुरले बल प्रयोग गरेर स्थगित गरिएको वन बिज्ञान
अध्ययन संस्थान हेटौडाको प्रबेश परिक्षा अब फेरी संचालन हुने भएको छ । सबोच्च अदालतले वन बिज्ञानमा
रोकीएको परिक्षा संचालन गर्नएका लागि अन्तरीम आदेश दिएकाले यो परिक्षा फेरी सुचना जारी गरेर संचालन गरिन
लागिएको हो ।

वन बिज्ञान अध्यन संस्थान हेटौडा क्याम्पसका सदस्य सचिब रामलक्षन प्रसाद यादबले आज
बिज्ञप्ती जारी गर्दै रोकीएको परिक्षा संचालन गर्ने तयारीमा रहेको बताउनुभयो । यही पुस २५ गते गर्ने
भनिएको प्रबेश परिक्षा प्रशाशनको कारण रोकीएकाले अब सर्बोच्चको आदेश संगै परिक्षा पनि संचालन हुने
यादबद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिथोलीएको प्रबेश परिक्षा डिनको कार्यालय
वनबिज्ञान अध्यन संस्थान पोखराद्धारा यथासिघ्र संचालन गर्न लागिएको उहाँले बताउनुभयो । केही ब्यक्ति
बिशेषको कारणबाट रोकिन गएको परिक्षाले गर्दा बिद्यार्थी तथा अभिभाबकमा पर्न गएको असुबिधाप्रति
क्याम्पसले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल