९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा बिभिन्न ठाउँमा नेपाल नारायणी ग्याश बितरण

३० पुष २०७२, बिहीबार १४:१०

पुस ३०, हेटौंढा । हेटौडाका
बिभीन्न डिलरहरुबाट आज नेपाल नारायणी ग्याश बितरण गरिएको छ । हेटौडाको पारीजातपथमा रहेको अभिनास
टे«डर्षबाट ३ सय ६० वटा, गुम्बाचोकको अनुज टे«डर्षबाट ३० वटा, ओम स्वस्तीक ट्रेडर्ष पशुपतिनगरबाट
पशुपतिनगरबाट ३० वटा, हार्दीक इन्टरप्राईजेजबाट ३० वटा, महत हार्डवयरबाट ४० वटा, मिरा आकृति टे«डर्षबाट
४० वटा ग्याशका आधा भरीएका सिलीण्डर बितरण गरीएको नेपाल नारायणी ग्याश उद्योगका कायालय प्रमुख जिवन
छत्कुलीले बताउनुभयो ।

यहाँका उपभोक्ताहरुलाई हजारौ सिलीण्डर
ग्याशको माग भएपनि पाँच सय ३० वटा मात्र बितरण गरिएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना