१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु

८ चैत्र २०८०, बिहीबार ११:०१

चैत ८, काठमाडौँ | काठमाडौँ जान लागेका विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु भएको छ।

काठमाडौं जानका लागि बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो।

विहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन उभिरहेका गुरुङ एकाएक लडेका थिए।

गुरुङ अचानक लडेपछि प्रहरीको सहयोगमा छोराले नजिकै रहेको नोबेल शिक्षण अस्पतालमा भर्ना गराएका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दै गर्दा मृत घोषणा गरेका थिए।त्यससंगै गुरुङको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण