२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाममा चुनाव लड्न रास्वपाले माग्यो ‘एक मुठ्ठी दान’

२०८०, २६ चैत्र सोमबार १२:२४

चैत २६, काठमाडौँ । चुनाव लड्नका लागि सहयोग भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मुठ्ठी दान मागेको छ।

सोमबार रास्वपाले सामाजिक संजालमार्फत आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार मिलन लिम्बुलाई आर्थिक सहयोग मागेको हो। 

सहयोग गर्नेहरूका लागी रास्वपाले बैंक खातामार्फत  मुठ्ठी दान मागेको छ। 


‘एक थुकी सुकी सय थुकी नदी भनेझै यो यात्रामा जोडिने सम्पूर्ण मनकारी साथीहरूलाई धन्यवाद। के तपाईँले मुठ्ठीदान गर्नुभयो? जनताको यो निर्वाचन जनताको सहयोगबाट जनताकै लागि लड्नुपर्छ है’ भन्दै रास्वपाले उम्मेदवार लिम्बुकै एनआईसी एसिया बैंकमा रहेको व्यक्तिगत खातामा मुठ्ठी दान मागेको हो।

रास्वपाले आइतबार ६३ जनाले मुठ्ठी दान गरेको पनि जनाएको छ। 

'जनताको यो निर्वाचन जनताको सहयोगबाट जनताकै लागि लड्नुपर्छ है', रास्वपाले भनेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना