Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १५ चैत्र आईतवार
समाज

किन मैदानमै मास्क लगाएर खेल्दैछन् वेस्ट इन्डिजका केही खेलाडी?

२०८१, १९ बैशाख बुधबार ०९:४६

वैशाख १९,  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध अहिले फिल्डिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’का केही खेलाडीहरू मास्क लगाएर खेलिरहेका छन् ।


वेस्ट इन्डिज ‘ए’का ५ जना खेलाडीले मास्क लगाएर फिल्डिङ गरिरहेको देखिन्छ । नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको वेस्ट इन्डिजका विकेटकिपर आन्द्रे फ्लेचर, किमो पल, गुणाकेस मोटी, फाबियान आलेन र ओबेड म्याकोउले मास्क लगाएका छन् ।

अन्य ६ जना भने मास्क नलगाई खेलिरहेका छन् । अहिले त्यस क्षेत्रमा हावा चलिरहेको र धुलो पनि उडिरहेकाले उनीहरूले मास्क लगाएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह