१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घिउसिमीमा भेटियो सबैभन्दा बढी विषादी

२७ बैशाख २०८१, बिहीबार १२:२६

बैशाख २७, काठमाडौँ । घिउ सिमीमा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाई कालिमाटीले परीक्षण गर्दा सो घिउसिमी अत्यधिक विषादी प्रयोग भएकाले उपभोग अयोग्य रहेको जनाएको छ।


सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ। 

सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ। यस्तै ३५ प्रतिशतदेखि ४५ प्रतिशतमा केही दिन राखेर खान सकिन्छ भने ४५ प्रतिशत माथि भएमा उपभोग अयोग्य ठहरिने समितिको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट