२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंको सुकेधारा चोकस्थित नालामा एक पुरूष मृत फेला

२०८१, १ जेष्ठ मंगलवार ०६:२३

जेठ १, काठमाडौँ । काठमाडौंको सुकेधारामा एक पुरूष मृत फेला परेका छन्।

मंगलबार बिहान ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा चोकस्थित नालामा एक पुरूष मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मृतकको पहिचान खुलिसकेको छ। 

उनी खोटाङ हलेसीतुवा चुङ नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौंको चाबहिल बस्ने ४४ वर्षीय भिषण गिरी हुन्।

उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। 

मृतकका आफन्त पनि सम्पर्कमा आएको एसपी अधिकारीले बताए। उनको मृत्यु के कसरी भएको भन्ने खुलिसकेको छैन। 

शव पोष्टमर्टमको लागि शिक्षण अस्पताल लैजाने प्रहरीको तयारी छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह