१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनमा लगाइएको कोटा प्रणाली खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीको प्रदर्शन

२० जेष्ठ २०८१, आईतवार ०९:२२

जेठ २०, काठमाडौँ । सुनमा लगाइएको सिन्डिकेट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

विगत १४ वर्षदेखि लागु गरिएको सुनको कोटा प्रणाली खारेज गर्न माग गर्दै उनीहरुले आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।


साथै उनीहरुले सुनमा गरिएको भन्सार वृद्धि अव्यवहारिक रहेको भन्दै खारेजीको माग गरेका छन्। सुनचाँदी व्यवसाय तथा कालिगढमैत्री नीति–निर्देशिका ऐन लागु गर्न पनि उनीहरुले माग गरेका छन्।

संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण