२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामसुङले ल्याउँदैछ स्मार्ट औंठी, कति पर्छ मूल्य?

२०८१, २१ जेष्ठ सोमबार ०७:२४

जेठ २१, काठमाडौँ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले छिटै नै आफ्नो फोल्ड तथा फ्लिप फोन लञ्च गर्नेवाला छ ।

उसो त कम्पनीले यसको आधिकारिक मितिको घोषणा गरिसकेको छैन, तथापि यससँग सम्बन्धित विभिन्न खुलासायुक्त समाचारहरु लगातार आइरहेका छन् ।

रिपोर्टहरुलाई आधार मान्नेहो भने कम्पनीले जुलाइ महिनाको सुरुवातमा आफ्ना नयाँ फोल्डबेल फोन लञ्च गर्नेछ।

पछिल्लोपटक सामसुङको उक्त विशेष सार्वजनिकीकरण समारोह Samsung Galaxy Unpacked Event सँग सम्बन्धित केही नयाँ विवरणहरु सार्वजनिक भएका छन् । जस अनुसार जुलाइमा कम्पनीले Galaxy Z Fold 6 तथा Galaxy Z Flip 6 सँगै Galaxy Ring नामबाट स्मार्ट औंठी पनि सार्वजनिक गर्दैछ ।


उक्त स्मार्ट औँठी सार्वजनिक हुनु अगावै त्यसको मूल्यको खुलासा भएको छ।

समाचार अनुसार ग्यालेक्सी स्मार्ट औंठीको मूल्य ३०० देखि ३५० डलरसम्म पर्नेछ ।

सामसुङको ग्यालेक्सी औंठीको सिधा प्रतिस्पर्धा फिनिस कम्पनी औराको Oura Ring सँग हुनेछ।

औराको स्मार्ट औंठीको मूल्य २९९ डलरदेखि ५४९ डलरसम्म रहेको छ । यसका अलावा यो औंठीको मासिक सब्सक्रिप्सन शुल्क पनि रहेको छ जुन वार्षिक ७१.८८ डलर छ ।

सामसुङको ग्यालेक्सी रिंगको बारेमा विस्तृत विवरण भने आइसकेको छैन । यद्यपि यसमा स्वास्थ्य तथा तन्दुरुस्ती ट्रयाकिङ फिचर हुने बताइएको छ ।

यो औंठीमा Spo2, मुटुको गति, निद्रालगायतका फिचर्स हुनेछन् । यसमा ब्लुटुथ ५.४ कनेक्टिभिटी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह