१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतको गोवाबाट दुई नेपाली किशोर पक्राउ

६ असार २०८१, बिहीबार ०७:३८

असार ६, काठमाडौं । भारतको गोवास्थित पानाजीमा ९८ हजार भारु पर्ने इलेक्ट्रिक स्कुटर चोरेको आरोपमा दुई नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अल्टिन्हो पानाजीका ५० वर्षीय दामोदर नाइकको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनले अल्टनिहोको खुला जमिनमा स्कुटर पार्किङमा राखिएकामा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा टेक्निकल सर्भिलेन्स र सीसीटीभी फुटेजका आधारमा ती व्यक्तिहरूको पहिचान गरेको जनाइएको छ ।

उक्त घटनामा प्रहरीले वसन्त मिजार र विशाल गुरुङलाई पक्राउ गरेको जनाइएको छ । १९ वर्षीय दुवै युवक पक्राउ परेको र चोरिएको स्कुटर पनि बरामद गरिएको प्रहरी अधिकारी विजयकुमार चोदान्करले बताएका छन् । टाइम्स अफ इन्डियाबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल